नियम २५
प्रदेश स्वास्थ्य बीमा संयोजन समिति
: (१) स्वास्थ्य बीमा सम्बन्धमा समन्वय गर्न प्रत्येक प्रदेशमा प्रदेश सरकारले तोके बमोजिमको एक प्रदेश स्वास्थ्य बीमा संयोजन समिति रहनेछ ।
(२) उपनियम (१) बमोजिमको समितिको काम, कर्तव्य र अधिकार प्रदेश सरकारले तोके बमोजिम हुनेछ।
(३) उपनियम (१) बमोजिमको समितिको सञ्चालन सम्बन्धी व्यवस्था सो समिति आफैंले निर्धारण गरे बमोजिम हुनेछ।